भारतिय विज्ञहरु भन्छन् “प्रचण्डसँग सम्झौता गरेर नेपालको चीनसँगको सम्बन्ध तोडाउनु” भारतको ठुलो उपलब्धि (भिडियो सहित)
2:15 AM
Loading...
काठमाडौ, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिमेकी मुलुक भारतको राजकीय भ्रमण सकेर पर्किएपछि भारतमा तातो बहस चलिरहेको छ । अहिले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी कुटनीतिमा सफल भएको चर्चा भारतिय विज्ञबृत्तहरुमा चल्न थालेको छ नेपाल र चीनबीचको प्रगाढ सम्बन्धले भारतलाई खतरा हुन सक्थ्यो तर प्रचण्डलाई सम्झौता गराएर चीनसँगको दुरी बढाउनु मोदीको ठुलो सफलता भएको उनीहरुको विश्लेषण छ । उनीहरु यसलाई भारतको अहिले सम्मको ठुलो उपलब्धि भनिरहेका छन्
0 comments