सिन्धुपाल्चोकको गिरान्चौरमा बन्दै गरेको धुर्मुस सुन्तली एकिकृत नमुना बस्ती पुनःनिर्माणमा जनश्रमदान गर्दै विद्यार्थी एवम शिक्षक
2:20 AM
Loading...
काठमाडौं, ६ असोज । धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्पपीडित परिवारका लागि बनाउँदै गरेको एकिकृत नमुना बस्तीमा एकदिने जनश्रमदानमा सहभागी हुँदै सुप्रिम कलेज सामाखुशीका विद्यार्थी एवम शिक्षक । फाउण्डेशनले करिब रु पाँच करोड लागतमा ६५ वटा चारकोठे आवासीय घर र एक सामुदायिक भवन दसैँ अघि निर्माण गरेर भूकम्पपीडित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।
0 comments