यस्तो जेल जहाँ कैदीलाई कैदीकै मासु ख्वाईन्छ !
1:18 AM
Loading...
यो जेलमा ६ सय कैदी अटाउने क्षमता छ । तर यहाँ ७ हजार कैदी राखिएको छ । कैदीका लागि बस्न समेत ठाउँ नहुँदा धेरै कैदीहरुले दिनरात उभिएरै समय कटाउनुपर्छ । धेरै कैदीहरु फोहोर तथा हिलोमा उभिएका हुन्छन् । फोहोरका कारण जेलभित्र रोगका कारण धेरै कैदीहरु विरामी पर्दछन् ।
जेल प्रशासनले कैदीका लागि पर्याप्त खानेकुरा र बासको समेत व्यवस्था गर्न नसक्दा जेलभित्र मान्छेको मासु खाएको घटना बाहिर आउँदा बेलाबखतमा यो जेलका विषयमा मानवअधिकारकर्मीहरुले समेत चिन्ता व्यक्त गर्ने गरेका छन् । तर यो जेलमा अहिलेसम्म पनि सुधार ल्याउन सकेको अवस्था छैन ।

![]() |
0 comments