पत्याउनुहुन्छ! अब मानिस पानिमाथी हिड्न सक्नेछ !

2:10 AM

Loading...


काठमाडौं । एक पटक पानीमाथि हिड्ने कुराको कल्पना गर्नुहोस त‘सोच्दै हुनुहुन्छ होला के पानिमा हिड्न सकिन्छ होला त तर यहाँ हामी एउटा यस्तो फरक खबरका बारेमा चर्चा गर्दैछौं जुन पढ्दा तपाइँलाइ पक्कै पनि अचम्म लाग्न सक्नेछ साथै यो समाचारले यो कुरा साबित समेत हुनेछ कि मानिस पानि माथि हिड्न सक्नेछ । तपाइँले नदीमाथि रहेको फुटपाथ का बारेमा भने कहिल्यै सोच्नु भएको छैन होला, तर अब भने तपाइँको सोचाइ बदलिनेछ । के तपाइँ अनुमान गर्न सक्नुहुन्छ कि ,यस्तो फुटपाथ जुन पानीमाथि रहेको छ, कुन देशको कुन ठाउँमा रहेको होला रु यस कुराको गलत अनुमान लगाउनु अघि हामी जानकारी दिनेछौं कि यो अचम्मको काम कहाँ भएको छ ।fयो अचम्मको काम नदीमाथि बनाइएको फुटपाथ हो, जुन हाम्रो छिमेकी मुलुक चीन मा रहेको छ । जुन फुटपाथ जंगलको बिचमा बगिरहेको नदिको माथि बनाइएको छ । यो नदि घना जंगलको बीच भएर बग्ने गर्दछ र यो ठाउँमा मानिसहरू जाँदा यसको सुन्दरता बिग्रन्छ भनेर चिनको सरकारले पानीमाथि तैरँदै गरेको एउटा पुल बनाइएको छ । जसको आकार फुटपाथको जस्तै छ ।

यो पानीमाथि तैरने पुलको पुरा लम्बाइ ५०० मिटर रहेको छ, अर्थात यो पुल आधा किलोमीटरको लम्बाइमा रहेको छ । यो पानिमाथी रहेको पुल चीनको हुबेई प्रान्तमा बनाइएको छ । यो झोलिने फुटपाथ शिजुगुआन रिसोर्टमा रहेको छ । यहाँ हरेक आइतबार मानिसहरूको लागी खुल्ला गरिन्छ । यहाँ मानिसहरू पानिमाथि हिडेर एउटा नयाँ अनुभव गर्ने गर्दछन् । हिजोआज यहाँ मानिसहरूको भीड लाग्ने गर्दछ ।



You Might Also Like

0 comments