नालामा भेटियो ६३ वर्षे नाथको शव

10:50 AM

Loading...
मिडिया एनपी, कञ्चनपुर, २१ असार । कञ्चनपुरको एक नालामा एक बृद्धको शव फेला परेको छ । गोबरैयाका ६३ वर्षीय अकबर नाथको शव गोबरैयाको निङ्गलाशैनी स्कुल नजिकको पानीको नालामा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले बताए । नाथको शव अहिले परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाइएको छ ।

You Might Also Like

0 comments