सुल्तानका कारण विबादमा सलमान खान, लाग्यो यस्तो आरोप -

7:47 AM

Loading...
एजेन्सी । सलमान खानको बहुप्रतिक्षित फिल्म सुल्तान रिलीज भए लगत्तै विबादमा तानीएको छ ।


बेला बेलामा नायिकालाई धोका दिएर बिबादमा तानीएका सलमानले सुल्तानमा साबिर बाबाको नामवाट परिचित साबिर अन्सारीले मुजफ्फुर सीजेएम कोर्टमा सलमानले धोका दिएको भन्दै उजुरी हालेपछि विबादले थप उचाई लिएको हो ।

अन्सारीले फिल्मको कथा मुजफ्फुको इस्लामपुरमा बस्ने साबिर बाबाको जीबनवाट प्रेरीत भएको बताउँदै सलमान , अनुष्का शर्मा, निर्देशक अली अब्बास र निर्माता यशराज फिल्मसलाई विपक्षि बनाएर उजुरी दिएका छन् ।

जसमध्ये सलमानले रोयल्टी वापत २० करोड दिने आस्वासन दिएको बताइन्छ । यद्यपी उनले अहिलेसम्म रोयल्टीको विषयमा सलमान मौन छन् ।

You Might Also Like

0 comments