लिकको शिकार बने इमरान हास्मी, अनलाइनबाट नै बाहिरियो ‘राज रिबुट’

4:05 AM

Loading...


इमरान हास्मीको फिल्म ‘राज रिबुट’ पछिल्लो पटक लिकको शिकार बनेको हो ।

राजको तेस्रो सिक्वल ‘राज रिबुट’ अनलाइनमा लिक भएपछि इमरानले चलचित्र हलमा नै गएर हेर्न आग्रह गरेका छन् ।

शुक्रबार रिलिज हुने तयारीमा रहेको फिल्म लिक भएपछि इमरानले ट्विटर तथा फेसबुकमार्फत हलमा नै गएर हेर्न आग्रह गरेका हुन् ।


-

You Might Also Like

0 comments