एजेन्सी, असार १८- बिलउड कमेडी चलचित्र हाउसफुल ३ मा अभिषेक बच्चनसँग देखिएकी हिरोइन नरगिस फाखरीले आफुलाई जीवन जिउन कुनै पनि मर्दको आवश्यक नरहेको बताएकी छिन् ।
नरगिसले आफ्नो ट्वीटरमा फ्यानहरुसँग आफ्नो विचार शेयर गर्दै भनिन् , ’मलाई मर्द होइन, कुकुर चाहियो’ ।
नरगिस फाखरीलाई जनावर अत्यन्तै मनपर्छ । उनी ट्वीटर मात्र नभई इन्स्टाग्राममा पनि घरपालुव जनावरसँग खिचिएको तस्बिर शेयर गर्दै जनावर प्रति आफ्नो ममता प्रदर्शन गर्छिन् । -
0 comments