प्रति लिटर १० रुपैयाँका दरले घट्यो हवाइ इन्धनको मूल्य

11:52 PM

Loading...
काठमाडौं , १७ असार । नेपाल आयल निगमले प्रति लिटर १० रुपैयाँका दरले हवाइ इन्धनको मूल्य घटाएपछि अब इन्धनको मूल्य ९९ रुपैयाँमा कारोबार हुने भएको छ ।
जुन मूल्य आन्तिरिकतर्फ भने आजदेखि नै लागू हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले मिडिया एनपीलाई जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार अन्तर्राष्ट्रिय उडान तर्फको हवाइ इन्धनको मूल्य भने ९ सय ८१ डलरबाट घटेर ८ सय ८१ डलरमा झरेको छ । जुन प्रति किलोलिटर १ सय डलरले घटेको हो ।


You Might Also Like

0 comments