इटालीकी रियालिटी टिभी सो की प्रस्तोता तथा मोडल फ्रांसिस्का किप्रियानीले इटालीले युरो कप २०१६ को उपाधि जिते

9:41 AM

Loading...

एजेन्सी । इटालीकी रियालिटी टिभी सो की प्रस्तोता तथा मोडल फ्रांसिस्का किप्रियानीले इटालीले युरो कप २०१६ को उपाधि जिते आफु नांगिने बताएकी छिन् ।

सामजिक संजाल इन्सट्राग्राममा एक फोटो पोस्ट गर्दै उनले आफु नांगिने बताएकी हुन् । इटालीको झन्डा जस्तै देखिने ब्रा लगाएको फोटो पोस्ट गर्दै उनले भनेकी छिन् ‘ इटालीले युरो कप जिते यो झन्डा यहाँ रहने छैन, यो उड्ने छ ‘ ।
उनको यो घोषणा इटाली नक आउट चरण प्रवेश गर्ने निश्चित भएपछि आएको हो । उनको पोस्ट डिफेन्डिङ च्याम्पियन स्पेनसंग खेल हुनु पुर्व झन् चर्चामा आएको थियो । खेलमा इटालीले स्पेनलाई २(० गोल अन्तरले पाखा लगाएको थियो ।
प्रतियोगिता सुरु हुनु अघि इटालीको टोली कम्जोर भएको भनेर आलोचना गरिए पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ।
क्वाटरफाइनलसम्मको यात्रा तय गरि सकेको छ । आज उसले हाई भोल्टेज खेलमा सेमिफाइनल प्रवेशका लागि बिश्व बिजेता जर्मनीसंग खेल्ने छ ।

You Might Also Like

0 comments