एकाबिहानै भूकम्पको धक्का

10:01 PM

Loading...
 काठमाडौँ , असार १८ । बझाङको मयना केन्द्रविन्दु भएर एकाबिहानै भूकम्पको धक्का महशुस भएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
स्थानीय प्रशाशनका अनुसार भूकम्पबाट कुनै क्षती भने भएको छैन ।
बझाङ नै केन्द्रविन्दु भएर यसअघि गत बुधबार ४ दशमलव २ तथा ५ रेक्टर स्केलका दुई वटा भूकम्प जाँदा भने सर्वसाधारण त्रसित बनेका थिए ।

You Might Also Like

0 comments