प्रदर्शन मिति नतोकिएको ‘तिम्रो मान्छे म’को पोस्टर सार्वजनिक

3:41 AM

Loading...
timro-manko

ताजाखबर। निर्देशक दिनेश श्रेष्ठले आफ्नो नयाँ चलचित्र तिम्रो मान्छे म’को पोस्टर सार्वजनिक गरेका छन् । यो चलचित्रको प्रदर्शन मिति भने खुलाईएको छैन ।

चलचित्रलाई ग्रिनहिल भिएफएक्स मिडियाको ब्यानरमा बनाईएको छ, जसमा रुपक भण्डारी र स्वरुप भण्डारीको लगानी छ । चलचित्रमा बिष्णु अर्याल, नम्रता योगी, शिवन श्रेष्ठ, आलिया खतिवडा, धिरेन शाक्य, कविता रेग्मी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

दिनेश श्रेष्ठको लेखन, सम्पादन तथा निर्देशनमा बनेको यो चलचित्रमा भरत सिटौलाको संगीत छ ।


You Might Also Like

0 comments