चितुवाको आक्रमणबाट पुरुष घाइते

4:04 AM

Loading...
leopard1मँगलबार बिहान घर नजिकै बारीमा घाँस काट्दै गरेको अवस्थामा एक्कासि चितुवाले झम्टेको बताइएको छ ।घाइते माझीको टाउको, शरीर र हातमा चिथोरेर छियाछिया बनाएको छ । गम्भीर घाइते माझीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा लगिएको छ । वालिङ, ४ असोज । चितुवाको आक्रमणबाट मँगलबार बिहान एक पुरुष घाइते भएका छन् । वडा प्रहरी कार्यालय, वालिङका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ कल्लेरी, आलेगाउँ बस्ने ५७ वर्षीय भक्तबहादुर माझी घाइते भएका हुन् ।

You Might Also Like

0 comments