वनमा खेर गइरहेको नागबेली झारबाट मनग्य आम्दानी हुन थालेपछि पर्वतको उत्तरी क्षेत्रका बासिन्दा नागबेली झार सङ्कलनमा व्यस्त । विदेशमा निर्यात हुने नागबेली झारको कोसाबाट निस्कने मसिनो पाउडरबाट यौन सम्पर्कका लागि प्रयोग हुने कण्डम, अस्पतालमा प्रयोग गरिने पातला प्लास्टिकका सामान, ब्युटीपार्लरका सामान, पाउडरलगायत निर्माण हुने बताइएको छ ।
0 comments