रोनाल्डो र बेल आज हुुने खेलमा टिममा फर्किने

11:30 PM

Loading...


बार्सिलोना, ५ असोज । रियल म्याड्रिडका दुवै स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेल ला लिगाअन्तर्गत भिल्लारेलविरूद्ध बुधबार हुने खेलका लागि फर्किने भएका छन्। यसको जानकारी दिँदै क्लबका प्रशिक्षक जिनेदिन जिदानले दुवै सतप्रतिशत स्वस्थ्य रहेको बताएका छन्। - See more at: fबार्सिलोना, ५ असोज । रियल म्याड्रिडका दुवै स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेल ला लिगाअन्तर्गत भिल्लारेलविरूद्ध बुधबार हुने खेलका लागि फर्किने भएका छन्। यसको जानकारी दिँदै क्लबका प्रशिक्षक जिनेदिन जिदानले दुवै सतप्रतिशत स्वस्थ्य रहेको बताएका छन्। म्याड्रिडका अहिलेसम्मकै सर्वाधिक गोलकर्ता हुन्। पुरानो चोट बल्झिएपछि उनी आइतबार स्पान्योलविरूद्धको खेलमा बेलसँगै अनुपस्थित बनेका थिए। त्यो खेल म्याड्रिडले २–० ले जितेको थियो। २ महिनाअघि युरोकपको फाइनलमा घुँडामा चोट बोकेपछि रोनाल्डो राम्रोसँग तंग्रिन सकेका छैनन्। उनी च्याम्पियन्स लिगअन्तर्गत स्पोर्टिङ लिस्बनविरूद्धको खेलमा सामान्य घाइते भएपछि गत आइतबारको खेलमा विश्राम दिइएको थियो। सबैभन्दा महंगो मूल्यमा क्लबमा भित्रयाएको बेल भने हिपको समस्याले गर्दा स्पान्योलविरूद्धको खेलमा रोनाल्डोसँगै अनुपस्थित थिए।

You Might Also Like

0 comments